
सम्पुर्णमा हार्दीक नमस्कार।
यहाहरुलाई tenpos busters(तेन्पोस)मा स्वगत छ ।
रेस्टुरेन्ट बनाऊदा होकेनको लागी गर्नुपर्ने कार्य
डबल सिन्क सानोमा पनि (ल.९००चौ६००ऊ.८००)
हात धुने मेसिन
स्टिल टेबल(ढोका भएको)
फ्रिज(डिजीटल)
गुरिस्तो र्याप
भेन्टिलेसन फ्यान
थप जीनकारीको लागी नजिकैको तेन्पोसमा खबर गर्नुहोला।।
#テンポス
#保健所許認可
#保健所検査
#飲食店開業
#許可
#許認可
#おしえて保健所
#外国人飲食店