माटाको भाडा
NAME – PRABIN BASTAKOTI
NAGASAKI INTERNATIONAL UNIVERSITY
भाग एक
हासामीमा रहेको ऐतिहासिक गाउँ, जुन माटाको भाडा
हरू बनाउनमा प्रसिद्ध छ, यो १०० वर्ष पुराना छ। त्यहाँ रहेको
प्रसिद्ध ठाउँ मध्ये हामी पिज्जा बनाउने ठाउँमा गयौँ। यो ठाउँ पनि १०० वर्ष भन्दा पुरानो रहेछ । यहाँको कलाकर्मी दाईहरूले हामीलाई कसरी बनाइन्छ भनेर सिकाउनु भयो । पहिले भाडा बनाउने सामाग्रीहरु यतै पाइन्थ्यो भने अहिले चाहिँ कुमामोतोको आमाकुसा बाट ल्याउनु पर्ने रहेछ।
भाग दुई
हासामिमा रहेको दोस्रो जानै पर्ने ठाउँ भनेको त्यहाँ भएको पुरानो रेस्टुरेन्ट जुन पिज्जा को लागी प्रसिद्ध छ यहाँ दाउरामा पकाइन्छ । अझै विशेष के छ भन्ने यो बनाउने ठाउँमा पहिले माटोको भाडाहरू बना इन्थ्यो । यो रेस्टुरेन्ट पनि अति नै रमाइलो छ ७०,८० वर्षका बूढ़ा हजुरबा हजुरआमा हरुले चलाउनु भएको रहेछ उहाँहरु सँग रमाइलो कुराकानी गर्दै उहाँहरु सँग-सँगै पिज्जा बनाउन पनी पाइदो रहेछ । उहाँहरू संग बनाउन पाउदा हामीबि
देशी विद्यार्थीहरूले जापानका पुराना भाषाहरू पनि सिक्ने अवसर पाएयौ।