![見出し画像](https://assets.st-note.com/production/uploads/images/119923228/rectangle_large_type_2_c022969a52dac8143c5577b7e0a18f69.jpeg?width=1200)
माटोको भाडा
2023 साल 8 महिना 21 गति भ्रमण को लागि हसामि रय्यै | त्यहा हामिले धेरि शिरु सक्ने अवसर पाय्यै| जापानी दैनिकि को लगभग 16% माटोको भाडा १५,००० मात्रैजनसोंख्या भएको हासामि मा बनाइन्छ|एउटा सानो सहरमा यति ठू लो उत्पादन कसरी सम्भव छ ? हासामि माटोको भडा 400 वषु भन्दा बढी इहतास छ । याहा थुप्रैभाडि डा बनाइन्छ |मैलेसोबा नामी जापानी खानाको बारेमा जानिारी पाएँ ।
![](https://assets.st-note.com/img/1697007137254-G9JIUfjnT8.jpg?width=1200)
![](https://assets.st-note.com/img/1697007137298-3wdUigkQjn.jpg?width=1200)
![](https://assets.st-note.com/img/1697007137398-97toGB99Zt.jpg?width=1200)
सोबा बनाउने अनुभव गरेपछि मैले के महसुस गरें कि मानिसहरू सधैं नयाँ चीजहरू गर्न चाहन्छन्, नयाँ चीजहरू चाहन्छन्, र सधै नयाँ मनपर्छ, त्यसैले मलाई लाग्छ धेरै मानिसहरू यस प्रकारका नयाँ अनुभवको मागि वरिपरि भेला हुनेछन्। मलाई लाग्छ कि जापानीहरू सथै बिदेसिहरु पनि भाग लिन्छन्। जपनिजसहभागि हुन्छन किनभने तिनीहरू सोबा बनाउन सक्षम हुन चाहन्छन् किनभने यो तिनीहरूको देशको परम्परागत खाना हो, र तिनीहरू सोबा बनाउन जानि राख्न चाहन्छन्, र मलाई लाग्छ विदेशीहरूले भाग लिन्छन् किनभने तिनीहरू जापानी खाना पकाउन सक्षम हुन पाउँदा राम्रो ला
![](https://assets.st-note.com/img/1697007153413-Mgom9KYw7d.jpg?width=1200)
![](https://assets.st-note.com/img/1697007153133-PvAkVKxf2K.jpg?width=1200)
![](https://assets.st-note.com/img/1697007173631-h1mXgLwxJJ.jpg?width=1200)
हासामि मा पहिले रहको कारखान ले मात्र उपभोक्ता को माग पुरा गर्न असक्षम भएकोले गर्दा अहिले ठुलो कारखान को सुरुवात भएकोछ
हामिसबैजाना भएर आफैले पनि माटोको भाडामा डिजाइन बनाएर अनुभव गर्ने अवसर पएको थियो
![](https://assets.st-note.com/img/1697007753802-1P8zYgxlR7.jpg?width=1200)
![](https://assets.st-note.com/img/1697007754381-edi7ed2Wx9.jpg?width=1200)
![](https://assets.st-note.com/img/1697007783468-MzJ96iVwP3.jpg?width=1200)
![](https://assets.st-note.com/img/1697007783965-p3ocgj9JUU.jpg?width=1200)
समय भएको बेला अव्सयपनि हासामि आउनुहोस
धन्यवाद
name; suraj katuwal
nationality;nepal